विमानस्थल

विमानस्थलमा अरबौं ऋण, जहाज आकाशबाटै फर्कन्छन् चीन

आज बिहानदेखि काठमाडौं उपत्यकाको आकाशमा बाक्लो हुस्सुसहित हल्का वर्षा हुँदा मध्यान्हसम्म काठमाडौं आउने र  बाहिरिने अधिकांश आन्तरिक र वाह्य उडान प्रभावित भए । धनगढी र नेपालगञ्जबाट काठमाडौंका लागि सबेरै उडेका विमान भने केहीबेर आकाशमा होल्ड गरी भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । केही अन्तर्राष्ट्रिय उडानकालाई निकै लामो समयसम्म सिमरा माथिको आकाशमा होल्ड गरियो । बिहान ११ बजे चीनको छन्तुबाट आएको एअर चाइनाको उडान नम्बर सिए ४३७ विमान झण्डै डे…

Page 1 of 2