साप्ताहिक समाचार

कर्मचारीतिर पनि कमरेडी कोलाहल

पार्टी फुटेपछि कार्यकर्ताहरु एका–एकातिर लाग्छन्, तर कतिपय कर्मचारी कतै पनि नलागिदिँदा एमाले र समाजवादी, दुबै समस्यामा छन् ।  अर्धभूमिगत शैलीमा पेशाकर्मी तथा कर्मचारीलाई संगठित गर्ने दुबैतिरको पार्टी कमिटीमा सदस्यता नवीकरणको दर निकै कम छ । एमालेतिर कर्मचारीको सदस्यता नवीकरण ३३ प्रतिशत पनि कट्न सकेन । समाजवादीमा त्यही हालत छ । एमाले एक हुँदैमा माधव नेपालपक्षको वर्चस्व रहने गरेको पेशागत महासंघको लैनचौरस्थित भवन अहिले पनि उसकै कब्जामा छ । उक्त पार्टीले झलनाथ…

Page 1 of 150