सुदूरपश्चिम

मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक भएकाले प्रक्रिया बदरको माग

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी समूह) का प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।  गत आइतबार चौधरीले नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनीसँगै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले पनि दाबी पेश गरेका थिए । तर  प्रदेश प्रमुख नजिर मि…