मनोरञ्जन

'बोक्सीको घर' रिलिज, छैटौँ हप्तामा 'महाजात्रा'

चलचित्र 'बोक्सीको घर' आजदेखि प्रदर्शनमा आएको छ । अन्धविश्वास र महिला हिंसाको कथावस्तु बोकेको चलचित्रले हलहरुमा रामो 'शो' पाएको देखिन्छ ।  सोसल-साइको थ्रिलर जनरामा बनेको यो चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । भारतीसहित केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायतको मुख्य अभिनय छ ।  आजै बलिउड चलचित्र 'रुस्लान' पनि प्रदर्शनमा आएको छ  । आयुश शर्मा अभिनित उक्त फिल्मको टिजर र ट्रेलरले पनि दर्शकहरुको राम्र…

Page 1 of 19