कोलकाता विमानस्थलमा भीषण आगलागी

कोलकाता विमानस्थलमा भीषण आगलागी

भारतको कलत्तास्थित नेताजी सुभासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । स्थानीय समयअनुसार राति ९ः२० बजे आगलागी शुरु भएको बताइएको छ ।

विमानस्थलको यात्रु चेकइन काउण्टर क्षेत्रमा आगो सल्केको हो । त्यसपछि आगो गेट नम्बर ३ सीमा पुगेको आगलागीको कारण थाहा हुन सकेको छैन । 

विमानस्थलभित्र रहेका यात्रुलाई बाहिर निकालिएको छ ।

 

#Breaking: Massive fire breaks out at a check-in counter inside Kolkata airport. Several fire tenders rushed at the spot. Pax being evacuated from the check in zone of departures as the entire airport has been engulfed by smoke @ZeeNews pic.twitter.com/o1cEjVli53

— Pooja Mehta (@pooja_news) June 14, 2023

टिप्पणीहरू