राजनीति

पशुपतिनाथले क–कसको गर्नु कल्याण

हिजोआज पशुपतिनाथ मन्दिरका भट्ट–भण्डारीको ताँती देखिन्छ, बबरमहलस्थित विशेष अदालततिर । कारण हो, मुद्दा र त्यसको बकपत्र ! चर्चित जलहरि काण्डको विचाराधीन मुद्दालाई छिटो किनारा लगाउने उद्देश्यका साथ विशेष अदालतले आरोपित पाँचबाहेकका सरोकारवाला व्यक्तिसँग पनि सोधपुछ जारी गरेको छ । त्यहाँस्थित शिवलिंगको गर्भगृहलाई पूरै ढाक्नेगरी राखिने सुनको लेपन (जलहरी) निर्माणका क्रममा भएको घोटालापछि पूर्वसदस्य सचिव प्रदीप ढकाल, तत्कालिन सदस्य सचिव तथा जलहरि खरिदताका कोषाध्यक्ष रहेका डा…

Page 1 of 452