लेख रचना

इतिहास बोकेको इथियोपिया !

मैले काम गर्ने विद्यालयमा मिनी बस चलाउने तीन जना इथियोपियन ड्राइभर छन् । एक दिन म नेपालबाट भन्ने थाहा पाएर हत्तपत्त युट्युब देखाउँदै नेपालीहरूले हामीलाई खुब मन पराउँदा रहेछन्, यो भिडियो मेरो फेसबुकमा आइरहन्छ भन्न थाले । हालसाल त्यहाँ हत्या–हिंसा चलिरहेको खबर पनि सुनेको थिएँ । सन् २०२० नोभेम्बर ४ को दिन टिग्रेका विद्रोहीले मेकेला क्षेत्रको सरकारी सैनिक ब्यारेकमा आक्रमण गरेपछि प्रधानमन्त्री अबी अहमद अलीले टिग्रे पिपुल्स लिबरेशन फ्रन्टविरुद्ध युद्धको घोषणा गरेका थिए । अम्ह…

Page 1 of 41