स्वास्थ्य

सरकारी अस्पतालमा बिरामी नजाँच्ने चिकित्सकलाई कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकमाथि कारबाही गर्ने भएको छ । मन्त्रालयले मातहतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा कारबाही गर्ने बताएको छ । मन्त्रालयअन्तर्गतका विभाग, अस्पताल, केन्द्र तथा मातहतका निकाय एवम् कार्यालयमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा निजी क्षेत्रका विभिन्न अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरुमा बिरामी जाँच …

Page 1 of 20