समाचार

उधारो पुरस्कारबारे प्रदेशमा चर्चा

लुम्बिनी प्रदेशको राजधानीमा तीन महिना अगाडि आयोजित एउटा कार्यक्रम र घोषित नगद पुरस्कारबारे फेरि चर्चा हुन थालेको छ । झण्डै डेढ दर्जन पत्रकारलाई पुरस्कृत गरिएको कार्यक्रममा घोषित रकम आजसम्म प्रदान गरिएको छैन । पुरस्कार घोषणा गरेको सरकार र मन्त्री बाहिरिएपछि उक्त विषय पुनः अनिश्चित बनेको छ । गत माघ २१ गते लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा आयोजित भव्य कार्यक्रममा प्रदेशका १६ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरियो । प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिलामन्त्री सन्तोषकुमा…

Page 1 of 1032