राजनीति

प्रभु साहमाथि टिप्पणी : टाउको दुःखेको ओखती नाइटोमा दले

पूर्वमन्त्री तथा सांसद प्रभु साह यतिखेर हाँसोको पात्र बनेका छन् । अर्थ मन्त्रालयसँग गर्नुपर्ने माग लिएर कार्यकर्तालाई भन्सार विभाग घेर्न लगाएपछि विभिन्न टिकाटिप्पणी हुन थालेको छ । कतिपयले उक्त गतिविधिलाई टाउको दुःखेको ओखती नाइटोमा दलेको उखानसँग दाँजेका छन् । भन्सार नियमावली परिमार्जनको माग गर्दै महिनौंदेखि राजधानीको त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गर्नु उनका कार्यकर्ताको दिनचर्या बनेको छ । साह अध्यक्ष रहेको आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले भन्सार नियमावली परिमार्जन गर्न म…

Page 4 of 461