राजनीति

मुख्यमन्त्री जमकट्टेललाई नर्भिक लगियो

रामेछाप जाँदै गर्दा बाटोमा बिरामी परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सैनिक हेलिकोप्टरमा राखेर काठमाडौँ ल्याइएको छ ।   नेपाली सेनाको एनए-०५७ एमआई-१७ कलसाइन भएको हेलिकोप्टरमा केही बेरअघि उनलाई काठमाडौँ ल्याइएको हो । काठमाडौँबाट उद्धारका लागि गएको हेलिकोप्टर दिउँसो २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको र मुख्यमन्त्री जमकट्टेललाई एम्बुलेन्समा राखेर साढे २ बजे थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको बताइएको छ ।  आज बिहान रामेछ…

Page 3 of 461