राजनीति

संसद अधिवेशनअघि क्याबिनेट मिटिङ, आजै बस्दैछ काँग्रेस संसदीय दलको बैठक

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय दलको बैठक डाकेको छ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा राखिएको छ । बैठकमा भोलिदेखि शुरु हुन लागेको संसद अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुने काँग्रेस सचिवालयले जनाएको छ । आज काँग्रेसले पछिल्ला दिनमा उत्पन्न राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल गर्दैछ ।  आजै दिउँसो ४ बजे मन्त्रिपरिष्दको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रिपरिषद तथा प्र…

Page 1 of 460