राजनीति

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै आज नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममार्फत सरकारले केही महत्वपूर्ण कार्यक्रम घोषणा गरेको छ ।  

Page 5 of 469