राजनीति

भो,अब क्रान्तिका नाममा भ्रान्ती नबेचौँ

-जानुका धमला सम्झौतापरस्त राजनीतिक संघर्षले अनेक चरणमा हामीलाई पीडित बनाएको छ । संघर्षलाई सुरक्षाको आवरण दिएर तुहाइदिने राजनीतिक प्रपञ्चले पनि हपीडित बनाएकै छ। जसले ’हामी मर्छौं तर झुक्दैनौं’ भने तिनैले यथास्थिति वा विद्यमान सत्तासामु आत्मसमर्पण गरेर र तिनकै सामु धनुष्टंकार भएर संघर्षमाथि पूर्णबिराम लगाइदिँदा वास्तविक परिवर्तन गौण हुँदै आएको छ । र, सत्ता र संघर्षको बीचमा सत्ता प्रधान हुँदा पटकपटक संघर्षको मोर्चा पराजित छ। “फेरि नयाँ संघर्ष,फेरि नयाँ मोर्चा’को नारा र…

Page 461 of 469