राजनीति

विद्यार्थी दिवसको अवसरमा दुई दिने गोष्ठी

नेकपा एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले ‘शैक्षिक गोष्ठी’ आयोजना गरेर विद्यार्थी दिवस मनाउने भएको छ ।  अनेरास्ववियुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आज र भोलि दुई दिन गोष्ठी गर्न लागेको हो । ‘आजको पूँजीवाद, शिक्षा प्रणाली र विद्यार्थी आन्दोलन’ विषयक गोष्ठीमा मुलुकभरबाट विद्यार्थी सहभागी हुने अनेरास्ववियूले जनाएको छ ।  गोष्ठीमा नेपालको विद्यमान शैक्षिक प्रणालीका विविध आयाममाथि गम्भीर बहस गरिनेछ । भोलि &l…

Page 7 of 469