राजनीति

कार्यादेश टुंग्याउन कार्यदल बैठक जारी

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन आज पनि कार्यदलको बैठक बसेको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो ।  सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विवादले टीओआर टुंगो लाग्न नसक्दा समिति गठन हुनसकेको छैन । यसअघि  हिजो बसेको बैठक निष्कर्षविहीन बनेको थियो ।   प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लामिछानेको नाम किटान गरे…

Page 6 of 477