राजनीति

कि गगन गिरफ्तार, अन्यथा गृहमन्त्री लामिछाने बर्खास्त !

गृहमन्त्रीले पक्राउ गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछानेलाई नै बर्खास्त गर्नुपर्ने उनको भनाई छ । ‘गृहमन्त्रीले संसदमा नै घोषणा गरेकाले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारवाही गरियोस्’, अगाडि लेखिएको छ, ‘यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारवाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रधानमन्त्री प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।’ प्रतिनिधिसभाको हिजोको बैठकमा गृहमन्त्…

Page 1 of 469