समाचार

स्थानीयको माग सम्बोधनमा आयोजना सकारात्मक, भोलि बिहान वार्ता हुँदै

विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको ‘जल्गिनी–अर्खलेबेसी सडक स्तरोन्नति संघर्ष समिति’ का प्रतिनिधि र लमजुङस्थित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाका अधिकारीहरुबीच समस्या समाधानका लागि वार्ता हुने भएको छ । आयोजनाका अधिकारीहरुले आन्दोलनरत समितिका प्रतिनिधिहरुलाई भोलि बिहान वार्तामा बोलाइएको जानकारी दिएका छन् ।  यसअघि पटक पटक भएको वार्ता निष्कर्षविहीन भएपछि भोलि पुनः वार्तामा बस्न लागिएको हो । प्रचलित ऐन, कानुनले समेट्ने जायज माग स…

Page 3 of 1054