समाचार

विशेष अदालतबाट धमाधम सफाइ, सर्वोच्च गुहार्दै अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये तीन वटामा चित्त नबुझेपछि आयोग सर्वोच्च गएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेले गैरकानूनी लाभ तथा हानी, घुस-रिसवत एंव सरकारी कागजात सच्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको जानकारी दिए ।  पोल्ट्री फार्मको नाममा भुक्तानी लिई चेक लुकाएर घुस खाएको आरोपमा कालिकोटको खाँडाचक्र नगरपालिकाका …

Page 4 of 1052