समाचार

सर्वोच्चले आदेश सुनाउनुअघि नै विश्वासको मत लिने बल

प्रतिनिधि सभाको हिजो स्थगित बैठक आज बिहान ११ बजेलाई  राखिएको छ । आजको बैठकमा गत मंगलबार साँझको बैठकको कार्यसूची नै यथावत रहेको बताइएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादको प्रस्तावदेखि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्रहरु हिजोको बैठकमा पनि पढेर सुनाइएको छैन । नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध गरेपछि संसद् बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो ।  सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानबिन समिति गठनक…

Page 6 of 1072