समाचार

यी हुन् गिरीबन्धुझैं जग्गा सट्टाभर्ना गर्न खोजेका १०१ कम्पनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गिरीबन्धु टी–स्टेटझैं जग्गाको हदबन्दी छुट र सट्टाभर्ना पाउनुपर्ने भन्दै निवेदन दिएका एक सय बढी कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आज केपी ओली ट्रस्टसहित १०१ कम्पनीको नाम सार्वजनिक गरेका हुन् ।  गिरीबन्धुलाई जग्गा सट्टाभर्ना गर्न दिने भनेपछि अन्य १०१ कम्पनीले त्यसैगरी हजारौं बिगाहा जमिन बेच्न पाउनुपर्ने माग गर्दै निवेदन दिएको उनको दाबी छ । ती कम्पनीलाई हदबन्दीमा छुटको नीतिगत निर्णय गर्दा …

Page 1 of 1072