समाचार

पत्र लेखेर किन बाहिरिए पन्थी ?

सर्वाेच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले वैशाख ९ गते मन्त्रिपरिषद् कार्यालयमा लगेर गुपचुप राजीनामा बुझाए । १३ गते स्वीकृत भयो । स्वीकृतिको पत्र पन्थीले आइतबार मात्रै बुझेका छन् । मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि उक्त पदमा पुस १८ गते न्यायपरिषद्का सचिव देवेन्द्र ढकाल नियुक्त भएदेखिनै पन्थी असन्तुष्ट रहँदै आएका थिए । राजीनामा स्वीकृतिको पत्र बुझेलगत्तै कानुनव्यवसाय शुरु गरेका छन् । उनी रजिष्ट्रार रहेकाले मुख्य रजिष्ट्रारको र…

Page 1 of 1052