समाचार

संसदीय समिति बनाउने कांग्रेसको मागमा विपक्षीहरु एकगठ

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने नेपाली कांग्रेसको मागमा विपक्षी दलहरु एकमत भएका छन् ।  आज कांग्रेसले बोलाएको विपक्षी दलका शीर्ष नेताहरुको बैठकले संसदीय समिति गठनका लागि संसदमा एक श्वरका साथ प्रस्तुत हुने निर्णय गरेको हो । विपक्षीहरुले हिजोको प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिका तटस्थ नदेखिएको निष्कर्ष निकाल्दै त्यस सम्बन्धमा पनि सदनमा कुरा राख्ने निर्णय गरेका छन् ।   बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेक…

Page 5 of 1072