राजनीति

कोभिडकाल,नेपाल र बबाल

-निर्मलकुुुमार थापा त्यो काल र यो काल नेपालको महिमा नेपालीले गर्नु भनेको कर्तव्य हुन आउला तर वैदिककालमा नेपालभूमिको स्थिति अवस्थिति निकै पवित्र र उच्च छ त्यसैले वैदिक विश्वासीहरू देवभूमिका रूपमा नेपालको महिमा गाउँदछन् र भ्रमणका निम्ति लालायित रहन्छन् । आधुनिक विश्व मानचित्रमा नेपालको वर्णन पनि निकै पाइन्छ । चाहे त्यो गौतम बुद्धको जन्मस्थलका रूपमा होस् वा सगरमाथाको देशका रूपमा वा उच्च हिमालीक्षेत्र भएको देशका रूपमा । हरेक देशका आ–आफ्नै विशेषता हुन्छन् । संस्कृतिको विविधता हरेक …

Page 452 of 461