राजनीति

खेलकुदतिरबाट भेला थाल्यो ओली एमालेले

नेकपा एमालेको संस्थापन निकट जनवर्गीय संगठन नेपाल खेलकुद महासंघले काठमाडौँ जिल्ला कमिटी गठन गरेको छ । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै आन्दोलनमा उत्रेको महासंघले देशव्यापी संगठन विस्तारअन्तर्गत आज काठमाडौँ जिल्ला कमिटी गठन गरेको हो ।कान्तिपथस्थित एल्लो पेगोडा होटलमा आयोजित जिल्ला कमिटी गठन कार्यक्रममा निवर्तमान मन्त्री कृष्णगोपाल श्रेष्ठ,काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य,खेलकुद महासंघका अध्यक्ष राजेश्वरमान स्थापितलगायत उपस्थित रहेको जनाइ…

Page 454 of 469