राजनीति

सूर्यलाई हत्केलाले यसरी छेक्दैछ

जेठ ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ महिनामा चौथो पटक विश्वासको मत लिए । यसचोटि १ सय ५७ सांसदले साथ दिए  । विपक्षमा शून्य मत पर्‍यो  । प्रधानमन्त्रीलाई एमालेका ७६, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २१, एकीकृत समाजवादीका ९, जनता समाजवादी पार्टी जसपाका ७, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ३, स्वतन्त्र २ र आम जनता पार्टीका १ सांसदले विश्वासको मत दिएका हुन् । एकीकृत समाजवादीका प्रकाश ज्वाला, नागरिक उन्मुक्तिका गंगाराम चौधरी भने विश्व…

Page 1 of 477