राजनीति

भूमि आयोग खारेजीको निर्णय परमादेशद्वारा उल्ट्याउन माग

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदरको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै आज अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमिसम्बन्धी मौलिक हकको उल्लंघन गरेको भन्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । निवेदकले मन्त्रिपरिषद्को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न पनि माग गरेका छन् । संविधानको धारा ३७ ले आवासको हक प्रत्येक…

Page 449 of 469