समाचार

यातायात व्यवस्था कार्यालय भक्तपुरको सेवा स्थगित

यातायात व्यवस्था कार्यालय, भक्तपुरबाट प्रवाह हुँदै आएको सेवा बन्द गरिएको छ । कार्यालयका सूचना अधिकारी जीवनकुमार बस्नेतले प्राविधिक कारण जनाउँदै विभिन्न सेवा स्थगित भएको जानकारी दिएका छन् ।  आजदेखि वर्ग ए, के, बी र सी का प्रयोगात्मक परीक्षासहित नयाँ वर्ग थप तथा रि–ट्रायलको राजस्व लिने कार्य स्थगित भएको हो ।  कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘यस कार्यालयबाट प्रवाह हुँदै आइरहेका निम्नानुसारका सेवाहरु प्राविधिक कारणबस अर्को सूचना प्रकाशित नभए…

Page 7 of 1072