समाचार

बर्लुङ्ग–रिडी सडकखण्ड बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

पाल्पाको बर्तुङ्ग–रिडी सडकखण्ड आजदेखि बन्द भएको छ । जेठ २६ गतेसम्मका लागि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरिएको छ । ढुंगा कटिङ्ग तथा ढलान कार्यहरु गर्नुपर्ने भएकोले बन्द गरिएको सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ ।  कार्यालयको सूचनामा भनिएको छ, ‘बर्तुङ्ग–रिडी सडकअन्तर्गत जोर्ते खण्डमा ढुंगा कटिङ्ग तथा ढलान कार्यहरु गर्नुपर्ने भएकोले मिति २०८१÷०२÷०७ गतेदेखि २०८१/०२/२६ गतेसम्म २० दिनको लागि बिहान ८ बजेदेखि साँझ …

Page 1 of 1072