अन्तर्वार्ता

सबैले यसैको मिलिभगत हो भन्छन्

– बालकृष्ण पन्थी, संयोजक, भुटानी शरणार्थी समस्या समाधान सरकारी कार्यदल अपराह्न २ बजे भुटानी शरणार्थी समस्या समाधान सरकारी कार्यदलका संयोजक बालकृष्ण पन्थी जनआस्थाकर्मीसँग भेट्नका लागि तयार थिए नख्खुस्थित मेडिसिटी अस्पतालमा, जहाँ उनको माइली बहिनी १० दिनदेखि अचेत अवस्थामा छिन् । फोन गर्दा मोबाइल कोही अपरिचितले उठाए । र, पन्थीले मोबाइल सातदोबाटोमा बिर्सिएर गएको बताए तर प्रहरीले आइतबार ठीक त्यही समय काठमाडौं परिसर टेकुमा बोलाएर उनको मोबाइल नियन्त्रणमा लिई केहीसोधपुछ …

Page 4 of 7