अन्तर्वार्ता

‘चरित्रहीन’ बाट कुरा शुरु हुन्छ

मनोरञ्जनको क्षेत्र मानिने दोहोरी, डान्सबार, स्पा, मजास पार्लर, क्याबिन रेष्टुरेण्टमा आश्रित महिलामाथि कार्यस्थलमा हुने यौनजन्य हिंसा, प्रशासनिक तथा विभिन्न किसिमका समस्या समाधानका लागि अग्रसर हुने संस्था हो, श्रमिक महिला रक्षा संघ । मेनुका थापाको रक्षा नेपालको शाखाका रुपमा जन्मिएर अहिले स्वतन्त्र ढंगले उक्त क्षेत्रमा काम गर्ने संस्थाकी अध्यक्ष हुन्, सविना लिम्बु । १९ वर्षदेखि रक्षा नेपालले हेर्ने जबरजस्ती करणी तथा यौनजन्य हिंसाका घटनामा पीडितलाई न्याय दिने काममा लागेर यो क्षेत्रलाई राम्र…

Page 6 of 7