अन्तर्वार्ता

क्रिश्चियन यस्तरी ह्वात्तै बढ्नुमा हिन्दु दाजुभाइको ठूलो हात छ

सन् १९८७ देखि क्रिश्चियन धर्म अँगालेका रामेछापका प्रेम कार्की ख्रिस्टियन महासंघको केन्द्रीय सदस्य, सचिव हुँदै उपाध्यक्षसम्म भए । उपाध्यक्षमै रहँदा अध्यक्षले उनीसहित ४५ सदस्यलाई हटाएपछि अहिले निष्क्रिय छन् । टिकाथलीमा एभनजिलिकन चर्च चलाउँदै आएका उनी पास्टर पनि हुन् । यस अलावा रामेछाप, उदयपुर, सल्यानमासमेत उनका चर्च छन् । ५५ चर्च आबद्ध रहेको छुट्टै संस्था फेथ सोसाइटी (विश्वासको समाज) खोलेर अध्यक्षको जिम्मेवारीमा रहेका उनी राजनीतिमा पनि जोडिएका छन्, नागरिक पार्टीमार्फत् । यसअघि सिबी गहतर…

Page 2 of 7