अन्तर्वार्ता

बालेनलाई सल्लाह दिएर के गर्नु, मुढे पारा छ

कीर्तिनाथ शर्मा पौडेल, अधिवक्ता    वरिष्ठ अधिवक्ता पदमनाथ शर्माको बिँडो थाम्दै कानुनी क्षेत्रमा होमिएको छन् कीर्तिनाथ साढे दुई दशकदेखि । कोरोनाको कहरबीच सार्वजनिक महत्वका विषयमा बढी मुद्दा–मामिला गरेर चर्चामा आएका उनलाई ‘कोभिड लयर’को उपनामले पनि चिनिन्छ । चाहे केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा भंग गर्दा होस् वा ५२ भाइको नियुक्ति गर्दा, राष्ट्रिय सभा सदस्य विज्ञ व्यक्तिलाई नियुक्त नगरी वामदेव गौतमलाई मनोनयन गर्दा होस् वा रवि लामिछानेको राहदा…

Page 3 of 7