अन्तर्वार्ता

​हो, काठमाडौंमा जित्ने हामी नै हौँ

सावित्रा भुसाल, एमाले केन्द्रीय सदस्य माओवादीले ०५१ मा ‘सशस्त्र जनयुद्ध’ घोषणा गरेपछि त्यसलाई गलत कार्यदिशा भन्दै एमाले प्रवेश गरेकी हुन्, सावित्रा भुसाल । त्यसअघिको १५ वर्षको जीवन उनले प्रचण्डहरूकै पार्टीमा बिताएकी थिइन् । संयोगले प्रचण्डसहित तत्कालीन जनयुद्ध पक्षधर नेता एमालेसँग चुनावी तालमेल हुँदै पार्टी एकीकरणसम्मको स्थितिमा आइसकेका छन् । यतिबेला सावित्रा एमालेका लागि पुरानो भइसकेकी छन् । तर, उनीसँगै एमालेको गठबन्धनमा आएकी उनकी पुरानी सहयोद्धा पम्फा भुसालहरू …