अन्तर्वार्ता

राष्ट्रपति बनाउन विदेशी चलखेल चल्दैछ

उमेर आठ दशक । घर परिवार र आफन्तको सबैभन्दा बढी साथ सहयोग चाहिने बेला सबै त्यागेर कठिनतम र एकल जीवन व्यतित गरिरहेछन्, भक्तपुरतिर पेइङ गेष्टका देवराज अधिकारी । उर्जाशील तीन दशक नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यदेखि कार्यवाहक अध्यक्षसम्म भएर काम गरे । केशरजंग रायमाझीले छोडेपछि ०४५ सालदेखि कार्यवाहक अध्यक्ष चलाए र ०४७ साल भदौ २९ मा नेपालको पहिलो कम्युनिष्ट पार्टीलाई बिघटन गराई बाटो मोडेर राजावादी बने । ०७१ सालदेखि विश्वहिन्दू परिषद् अध्यक्षको भूमिकामा छन् । टुक्रा–टु…

Page 5 of 7