रास्वपा

इलामको उपनिर्वाचनअघि रास्वपाको ‘प्राइमरी इलेक्सन’

इलाम–२ को उपनिर्वाचनमा भिड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट छ जनाले इच्छा राखेका छन् ।  पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले उम्मेदवार बन्न निवेदन दिएका हुन् । प्रारम्भिक उम्मेदवारीउपर दावी विरोध गर्ने समय भोलि दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको पनि आयोगले जनाएको छ ।  रास्वपाको विधानमा प्राइमरी इलेक्सनबाट उम्मेदवार चयन गर्ने व्यवस्था छ । सो…