साप्ताहिक समाचार

छोराछोरीको नाम, प्रज्ञाको बदनाम

ज्ञान विज्ञान साहित्यको विकास र सम्बद्र्धन गर्ने काम गरिरहेको परिचित निकाय छ नेपाल प्रज्ञा प्रतिष्ठान । राजाको शासनकालमा राजकीय प्रज्ञा प्रतिष्ठान भनिने प्रज्ञा प्रतिष्ठान अहिले नेपाल प्रज्ञा प्रतिष्ठान भएको छ । संघीयतापश्चात् स्थानीय सरकारले पनि स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गर्न थालेपछि प्रज्ञा प्रतिष्ठानको चर्चा स्थानीय स्तरसम्मै पुगेको छ । तर यो सन्दर्भ कला साहित्य संस्कृति र ज्ञान विज्ञानको क्षेत्रमा काम गर्ने प्रज्ञा प्रतिष्ठानको नभएर भिन्न प्रकृतिले चर्चामा छ । ललितपुर महांकाल गाउँपाल…

Page 2 of 153