साप्ताहिक समाचार

देशलाई दंगामा फसाइने खतरा देखिँदै

मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षा गर्दै आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवद्र्धन गर्नका निमित्त सरकारलाई आवश्यक सबै प्रकारका सूचना उपलव्ध गराउने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई छ । त्यस्तै धर्म, संस्कृति र भाषा समुदायबीचको सद्भावमा खलल पुर्‍याउने पक्षसँग सम्वन्धित सूचना संकलन गर्नु पनि उसको महत्वपूर्ण कार्यभार हो । राष्ट्रिय सुरक्षाको मामिलामा यति गहन जिम्मेवारी बोकेको यो संस्थाले आफूलाई परिभाषित भूमिकामा खरो उतार्न नसक्दा धार्मिक तथा साम्प्रदायिक वि…

Page 1 of 153