साप्ताहिक समाचार

सहकारी डुबाउनेमा कुन कुन कमरेड संलग्न

सर्वसाधारणको रगत, पसिना र आँशु जोडिएको छ सहकारीसँग । देशभर ३१ हजार ३ सय ७३ सहकारी र ७३ लाख ८१ हजार सदस्य छन् । जसमा पौने ६ अर्ब बचत, सवा ५ अर्ब लगानी रहेको छ । सहकारीले लगभग ९ अर्बको कारोवार गर्दै आएको छ । ३ सय ३७ वटा सहकारी व्यवस्थापन संघ छन् । तर,  जबदेखि सहकारीमा सांसद, पूर्वमन्त्री, मन्त्रीदेखि राजनीतिक नेतृत्व, व्यापारिक, ठूला घराना भित्रिए र, मर्मविपरीत शहरकेन्द्रित संस्थाहरू खुल्न थाले । त्यही ‘राजनीतिक प्रदूषण’का कारण आज आमनागरिकको झण्डै ५० अर्…

Page 1 of 156