साप्ताहिक समाचार

मतदाता मर्दा मन दुख्दैन मान्यज्यू !

मधेसी नेताको काम मोर्चाबन्दी गरी घरी एउटालाई समर्थन गर्ने घरी अर्काेको विरोध गर्ने मात्र हो ? सत्ता र कुर्सीका लागि मोर्चाबन्दी गर्ने मधेसका मान्य’ले देशको विकास र सर्वसाधारणको प्रत्यक्ष सरोकारका कुरा संसद्मा कत्तिको उठाएका छन् ? हरेक वर्ष जाडोयाम शुरु भएसँगै तराईमा शीतलहरका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । पछिल्लो तीन वर्षको मात्र तथ्यांक हेर्ने हो भने तराईका सात जिल्लामा शीतलहरकै कारण ज्यान गुमाउनेको संख्या ६८ नाघेको छ । विपद् व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार तराईमा च…

Page 153 of 156