साप्ताहिक समाचार

होस गर्नुस्, अदालतबाट मिसिल हराउँदै छन्

अचम्म लाग्ला, के अदालतबाट मिसिल हराउन सक्छ ? हो, मिसिल हराउनु र लामो समयको खोजतलासपछि मात्रै फेला पर्नु काठमाडौं जिल्ला अदालतमा नियमित आकस्मिकता जस्तो बन्न थालेको छ । यस्तै विषयले काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा सोमबार करिब दुई घण्टा समय बित्यो । न्यायाधीश ठीक एघार बजे बिहान दौरा सुरुवाल र टोपी लगाएर बसिसकेका थिए । कानुन व्यवसायी पनि नियमित बहसमा तोकिएको ड्रेस कोडमै पुगे । सेवाग्राही आफ्नो मुद्दामा कस्तो आदेश आउला भन्ने हुटहुटीले अदालत खुल्नुअ…

Page 3 of 154