साप्ताहिक समाचार

मन्त्रीको ढिलो आउने मन

शुक्रबार त्रिपुरेश्वरमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबको अधिवेशन थियो । सोचें रेडियोकर्मीको कार्यक्रम समयमै शुरु होला, त्यही भएर बेलैमा पुग्न कोसिस गरें । बिहान साढे ८ बजे शुरु हुने भनिएको कार्यक्रम, पुग्दा पौने ९ बजिसकेको थियो । हल करिब–करिब सुनसान थियो । प्रमुख अतिथि सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की चौतारीका केही पदाधिकारीबीच चिया तान्दै थिए । अरु आयोजक प्रमुख अतिथिलाई कुरेर एक÷डेढ घण्टा ढिलो कार्यक्रम शुरु गर्थे तर अकोराबले प्रमुख अतिथिलाई ए…

Page 150 of 154