साप्ताहिक समाचार

​आदर्शले त केही नहुने क्या !

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले तेह्र पाने भरेर बिटुलिएका एक जना सहसचिवले कारबाहीबाट बच्ने नयाँ जुक्ति फेला पारेका छन् । कारबाहीबाट बच्ने अस्त्रका रूपमा उनले अख्तियार प्रमुख दीप बस्नेतका आफन्तलाई मालदार ठाउँमा तानेर चोखिने प्रयास गरेका छन् ।  यसरी बस्नेतलाई समेत प्रभावमा पारी कारबाहीबाट बच्ने माहिर खेलाडी हुन्, तेजबहादुर भट्ट । कांग्रेसनिकटका कर्मचारी भट्ट यसअघि मेलम्ची खानेपानी आयोजना (पिआइडी) मा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोप मात्र लागेन । अख्त…

Page 148 of 156