साप्ताहिक समाचार

यस्तो कामलाई के भन्नुपर्ने हो खै !

‘घ्यू कहाँ पोखियो दालमा’ यसैलाई भनिएको हो । चतु¥याइँ पनि कस्तो भने सांसद विकास कोषको पैसा खर्च गर्न ठाउँ कहीँ नपाएर छट्पटिएका सांसद दीपक कुइँकेलले विकास कोषको पैसा लगेर आफ्नै क्षेत्रको एउटा क्याम्पसमा खन्याए । त्यो पनि एक वर्ष होइन, ३ वर्षदेखि निरन्तर । बदलामा पुराना प्राचार्यलाई गलहत्याए र भाइलाई प्राचार्य बनाए । यतिसम्म त ठिकै थियो, भवन निर्माणको नाममा दाजुभाइ मिलेर हिसाब–किताब गोलमाल पारेको र अनियमितता गरेको आरोप लगाउँदै ४ दिनदेखि सो क्याम्पसमा…

Page 151 of 156