साप्ताहिक समाचार

पालो अब कसले पाउला ?

अब को होला त प्रधानन्यायाधीश ? बहालवालाको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँका लागि ३ जनाको नाम सिफारिस गर्ने प्रचलन छ । यो हिसाबले हेर्दा वैशाख २४ गतेभित्र संवैधानिक परिषद् बसेर ३ जनाको नाम पठाउनुपर्ने हुन्छ । तर, जेठ १३ सम्म पनि कुनै सम्भावित उम्मेदवारको योग्यता पुगेको हुँदैन । त्यसोभए के बाहिरबाट ल्याउने त ? संविधान यसमा पनि प्रष्ट छैन । अन्तरिम संविधानमा बहालवाला भन्ने प्रावधान थियो । तर, नयाँ संविधानबाट सो बुँदा हटाइएको छ । जेठ १३ गतेपछि मात्र योग्यता पुग्ने गोप…

Page 149 of 156