साप्ताहिक समाचार

खाजै खान हो त मन्त्रीज्यू ?

उद्योगमन्त्री नवीन्द्रराज जोशी र सचिव शंकर कोइरालाको यातना सहन नसकेर सहसचिव यामलाल भुसाल पुनर्निर्माण प्राधिकरण जाने भएका छन् । घरेलु विकास समितिको कार्यकारी निर्देशकमा तनहुँकै एक जनालाई नियुक्ति गर्न रामचन्द्रले दबाब दिइरहेका छन् । मन्त्रालयमा मन्त्री र सचिवको कुरा मिल्दैन तर काम एउटै छ, कर्मचारी हप्की–दप्की गर्ने । यस्तै भएर उद्योग विभागबाट उपसचिव विपिनराज भण्डारी सरुवा मागेर वातावरण मन्त्रालय गएका छन् । सहसचिव विनोद घिमिरे पनि नयाँ ठाउँ खोज्दै छन् । औद्योगिक व्यवसाय विका…

Page 152 of 156