साप्ताहिक समाचार

​लोकमान गएर के भो !

लोकमान गएर के भयो, उनका जायज/नाजायज कदम एकपछि अर्को गर्दै अनुमोदन हुन थालेपछि ! अन्ततः सम्धी रोहिणी थपलियाले हेलिकोप्टरकौ काम तमाम गरिभ्याए ।  प्रज्ज्वलसमशेर प्रधानसेनापति भएकै बेला राजा वीरेन्द्रलाई झुक्याएर अतिविशिष्ट व्यक्तिहरुको उडानका नाममा आरजे हण्ड्रेड नामक जहाज भिडाउन खोज्ने उनै रोहिणीले इटालियन अगुस्ता कम्पनीको हेलिकोप्टर नेपाली सेनाको स्वामित्वमा रहने गरी ल्याउने तारतम्य सम्धी लोकमान अख्तियार प्रमुख हुँदैमा मिलाएका थिए । २०१५ मा अमेरिकाले नेपाली सेनालाई दिने …