पाठकपत्र

मिसनरीको धन्दा, स्थानीय सरकारको फन्दा

नेपालको शिक्षा प्रणाली सुधार्ने नाममा अमेरिकी तथा पश्चिमा मुलुकका क्रिश्चियन मिसनहरूको चलखेल तीव्र भएको छ । सन् १९५१ बाट शुरु भएको सेण्ट जेभियर्स स्कूलको गतिविधिलाई ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले धक्का दिएका छन् । वडा नं ४ जावलाखेल र गोदावरी नगरपालिका वडा नं ३ स्थित सेण्ट जेभियर्सका दुई शैक्षिक संस्थामा भर्ना गर्न सरकारका मन्त्रीदेखि उच्चपदस्थसम्म भिड्ने भएकाले तिनले स्थानीय सरकारलाई सम्पूर्ण रूपमा अटेर गरिरहेका थिए । संघीयता लागू नहुञ्जेलसम्म शिक्षामन्त्री र सिडिओ, ए…

Page 4 of 16