पाठकपत्र

बेलायत बस्ने नेपालीमा घोटालाको विवाद

गैरआवासीय नेपाली संघ (एनआरएनए) युके अध्यक्ष पुनम गुरुङ र पूर्वअध्यक्ष योगकुमार फगामी ४ करोड रुपैयाँ हिनामिना काण्डमा तानिएका छन् । पहिलो पटक महिला नेतृत्व पाएको एनआरएनए युके अहिले यही काण्डले आलोचित छ । कार्यसमितिका उपाध्यक्षहरूले नै ४ करोड घोटाला काण्ड अदालत पु¥याएका हुन् । एनआरएनए युके उपाध्यक्ष नारायण कँडेल, प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की, इंग्ल्याण्ड राज्य परिषद्का उपाध्यक्ष लालबहादुर (एलबीजेड) गुरुङ तथा पूर्वउपाध्यक्ष शेरबहादुर सुनार समेतले आर्थिक हिनामिनाव…