पाठकपत्र

हनुमानलाई बुझाउन सेनाको हतारो

नेपाली सेनाले काठमाडौं–निजगढ फास्ट ट्र्याकको प्राविधिक मूल्यांकन कार्य भदौ अन्तिम साता सकाएको छ । २४ गतेको फास्ट ट्रयाक टेक्निकल इभ्यालुएसनबाट तीन वटा प्याकेज छनोट गरिएको छ । प्याकेज ८ ‘ए’ मा चार वटा कम्पनी, प्याकेज नम्बर ९ ‘ए’ मा तीन वटा कम्पनी र प्याकेज ९ ‘बी’ मा तीन वटा गरी १० वटा कम्पनीलाई छानेको बताइएको छ ।  जसअनुसार ८ ‘ए’ मा जियाङसी–हनुमान–दिवा जेभी (हनुमान कन्स्ट्रक्सन प्रालि, जियाङसी कन्स्ट्…

Page 3 of 16